सूचना

पूरक अनुदान (Matching Grant) का लागि प्रस्तावना आह्वान (दोश्रो पटक प्रकाशित सूचना)

आपूर्ति श्रृंखला विकासमा सहकार्यका लागि इच्छुक उत्पादक समूह, सहकारी, निजी प्राविधिक सेवा प्रदायक तथा व्यापारी, कृषि व्यवसायी एवम् प्रशोधनकर्ताहरूबाट समृद्धि कोष (SAMRIDDHI FUND) अन्तर्गत पूरक अनुदान (Matching Grant) का लागि प्रस्तावना आह्वान । 

पुरक अनुदानका कार्य क्षेत्रगत शर्त (ToR)

पुरक अनुदानका कार्य क्षेत्रगत शर्त (ToR)

समृद्धि कोष (SAMRIDDHI FUND) अन्तर्गत पूरक अनुदान (Matching Grant) का लागि प्रस्तावना आह्वान ।

आपूर्ति श्रृंखला विकासमा सहकार्यका लागि इच्छुक उत्पादक समूह, सहकारी, निजी प्राविधिक सेवा प्रदायक तथा व्यापारी, कृषि व्यवसायी एवम् प्रशोधनकर्ताहरूबाट समृद्धि कोष (SAMRIDDHI FUND) अन्तर्गत पूरक अनुदान (Matching Grant) का लागि प्रस्तावना आह्वान । 

सलहको पहिचान र व्यवस्थापनको लागि जारी गरेको सन्देश

सलहको पहिचान र व्यवस्थापनको लागि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषक वर्गका लागि जारी गरेको प्राविधिक सन्देशमा निम्न शिर्षकमा जानकारी दिईएको छ। 
  • सलहलाई कसरी चिन्ने?
  • सलहले कसरी नोक्सानि गर्दछ?
  • सलह आउँदै गर्दा के गर्ने ?

सलह आएमा कसरी व्यवस्थापन गर्ने?