'जनचेतना कृषक' समुह धनुषाका कृषकलाई कृषि प्राविधिक सहयोग हस्तान्तरण

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १ मा आयोजनाद्वारा तरकारी उत्पादक किसानहरुका लागि प्रवर्द्धन गरेको  'जनचेतना कृषक' समुहलाई कृषि प्राविधिक सहयोग हस्तान्तरण गरिएको छ।
 
किसानहरुको माग अनुसार नै आयोजनाले  पावर स्प्रे, विउविजन र मल खाद लगायतका सामग्री वितरण गरेको हो ।
 
Link:
https://www.shirishnews.com/2020/07/18/16327.html?fbclid=IwAR0QMIHBoEeOEXbS3YNft1HU7zfd4RMCf428e779XHID9CPtelY6T-W-Gx0#.XxMow8ZyA38.facebook